जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् ।
शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने

Read Complete Original Article
Published originally on कान्तिपुर






