सिंहदरबार, शीलत निवास र बालुवाटारको फोहोर संकलन रोक्दै काठमाडौं महानगरका तत्कालीन मेयर वालेन्द्र शाहले फेसबुकमा लेखेका थिए ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश

Read Complete Original Article
Published originally on कान्तिपुर






