Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, चितवन पनि प्लेअफमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, चितवन पनि प्लेअफमा
Photo / Coverage: अनलाइन खबर

यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ र शीर्ष दुईमा रहने पक्का भएको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो
OthersJust now

एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि चितवन राइनोज प्लेअफ पुग्ने अन्तिम टोली बन्यो । ...

अनलाइन खबर
कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्‍यो, एमालेकै कारण गुम्यो
OthersJust now

कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्‍यो, एमालेकै कारण गुम्यो

हालसम्म मधेशमा सरकार बनाउनेगरी नयाँ सत्ता समीकरणको सहमति भने बनिसकेको छैन । एमाले र नेकपा सरकारको नेतृत्व जसपा नेपाललाई दिन लचक छन् । जसपा नेपालले आन्तरिक गृहकार्य पनि गरिरहेको छ । तर, उसभित्र पनि आन्तरिक विवाद छ । ...

अनलाइन खबर
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति
OthersJust now

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा लिइन्छ । भारतको रेल मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार रेलले भारतको… ...

अनलाइन खबर
दाङमा एमालेबाट लगातार अवसरको चाङमा डुवेका नेता नै रास्वपा प्रवेश
OthersJust now

दाङमा एमालेबाट लगातार अवसरको चाङमा डुवेका नेता नै रास्वपा प्रवेश

दाङ, कात्तिक २८ । नेकपा एमालेबाट लगातार अवसर पाएका एक नेता नयाँ बन्न सत्तारुढ रास्वपामा प्रवेश गरेका छन । अवसरको चाङमा डुवुल्की मार्नुभएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ का पूर्ववडाध्यक्ष चेत बहादुर क्षेत्रीले विकास र देश परिवर्तनको चाहनासहित नयाँ बनेर रास्वपा प्रवेश गर्नुभएको हो । क्षेत्रीले आफू रास्वपामा लागिसकेको बताउनु भयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित क्षेत्री ०७९ सालमा पनि ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play