विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।
विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने

Read Complete Original Article
Published originally on कान्तिपुर






