Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट
Photo / Coverage: अनलाइन खबर

८ मंसिर, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित ‘छैटौँ कञ्चनपुर’ सम्मेलनलाई सम्बोधन गर्दै उनले नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार सधैँ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिंसा पीडितले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : मन्त्री वादी
OthersJust now

हिंसा पीडितले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : मन्त्री वादी

‘पीडितले न्याय खोज्दा विभिन्न कार्यालय धाउनुपर्ने, पटकपटक आफ्नो पीडा सुनाउनुपर्ने र न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भनिन् । ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुद : पहिलो दिन पौडीमा दुई राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएनए हावी
OthersJust now

दशौं राष्ट्रिय खेलकुद : पहिलो दिन पौडीमा दुई राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएनए हावी

८ मंसिर, नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा मंगलबार सुरु भएको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा नेपाल पुलिस क्लबका मायोन श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुदकै पहिलो स्वर्ण जिते । कोशी प्रदेशका विकास कुमाल र एनआरएएकी मिखा काया… ...

अनलाइन खबर
पाकिस्तानविरुद्ध नेपाल ७२ रनमा अलआउट, प्रतियोगिताबाट बाहिरियो
OthersJust now

पाकिस्तानविरुद्ध नेपाल ७२ रनमा अलआउट, प्रतियोगिताबाट बाहिरियो

८ मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपाल बाहिरिएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाएपनि अन्यबाट उल्लेख्य योगदान हुन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement