काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार भएको १८औँ खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट
वार्नर र साहिलको शतकीय साझेदारीपछि काठमाडौंले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

Read Complete Original Article
Published originally on प्रदेश खबर





