अहिले सामाजिक सञ्जालमा पढ्ने बानीलाई जीवनशैलीको पहिचानका रूपमा प्रस्तुत गर्न थालिएको छ। किताबलाई प्रतिष्ठाको प्रतीक बनाउन थालिएको छ। यही प्रवृत्तिलाई पछ्याउँदै अमेरिकाका लोकप्रिय फेसन ब्रान्डहरूले लेखनलाई आकर्षक र कामुक देखाउने प्रयास गरिरहेका छन्।
लेखक पनि फेसनका ‘मोडल’ : किताब बोक्नु नै बन्यो नयाँ शैली

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






