बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीहरूले कपिलवस्तुस्थित तीन वटा महत्त्वपूर्ण बुद्धस्थलको अवलोकन तथा निरीक्षण गरेका छन् । कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य–सचिव इन्जिनियर सन्तोष पाण्डेयसहितको टोलीले शुक्रबार...
लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीद्वारा कपिलवस्तु बुद्धस्थल निरीक्षण

Read Complete Original Article
Published originally on रातोपाटी






