काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो संस्करणको पहिलो क्वालिफयारमा लुम्बिनीसँगको खेलमा दीपेन्द्रले ४६ बलमा १ छक्का...
लुम्बिनीविरुद्ध दीपेन्द्रको अर्धशतक

Read Complete Original Article
Published originally on रातोपाटी






