धनगढी । स्वर्गीय नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ भने मधेस प्रदेशले विजयी सुरुवात गरेको छ। शुक्रबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा...
लुम्बिनीको लगातार दोस्रो जित, मधेसले पनि जित्यो पहिलो खेल

Read Complete Original Article
Published originally on रातोपाटी






