राजनीतिक दलको विचार, सिद्धान्त, आदर्श र नेतृत्व मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै रास्वपालाई यस्तो पहिचानबाट बाहिर निकाल्नुपर्ने सभापति लामिछानेको भनाइ छ ।
लामिछानेले सुरु गरे ‘झोले युग’ अन्त्य गर्ने अभियान, पार्टीका कार्यक्रममा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने

Read Complete Original Article
Published originally on कान्तिपुर






