Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ
Photo / Coverage: अनलाइन खबर

२८ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सुनसरी, धनुषा, सुर्खेत र कञ्चनपुरका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनताबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अबिनाश…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गतेसम्म समय
OthersJust now

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गतेसम्म समय

मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दाबी पेस गर्ने समय २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेका हुन् । उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई ...

पर्दाफास
सांसदहरुलाई रविको निर्देशन- ‘जनताको मालिक होइन, सेवक बनेर काम गर्नुहोस्’
OthersJust now

सांसदहरुलाई रविको निर्देशन- ‘जनताको मालिक होइन, सेवक बनेर काम गर्नुहोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् । छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन् । उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा ...

पर्दाफास
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने
OthersJust now

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरूमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए । उनले… ...

अनलाइन खबर
छठ मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुर पुगे
OthersJust now

छठ मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुर पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन् । जनकपुर एयरपोर्टमा उनीहरुलाई शनिबार पार्टीका पार्टीका नेताले स्वागत गरेका थिए । यस वर्ष जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन उनीहरु जनकपुर पुगेका हुन् । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play