• नेपाल प्रहरीले ललितपुरबाट करिव डेढ करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। • पक्राउ पर्नेमा दीपक खड्का, जयराम केसी र प्रज्वल रिजाल रहेका छन्। • उनीहरूलाई १ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित भ्यानबाट पक्राउ गरिएको हो।
ललितपुरबाट बोराभरी पैसासहित प्रहरीले ३ जनालाई समात्यो

Read Complete Original Article
Published originally on नेपालबहस






