हत्या आशंकामा प्रहरीले मृतकका श्रीमान्सहित परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । बडहर्वा टोलकी कलावती देवीको शव शुक्रबार बागमती नदीको बगरमा जलाइँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
रौतहटमा जलाइँदै गरेको अवस्थामा शव बरामद, श्रीमान्सहित चार पक्राउ

Read Complete Original Article
Published originally on कान्तिपुर






