म्यानचेस्टर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको छ र यसले समस्यामा रहेका प्रशिक्षक माइकल क्यारेकलाई ठूलो राहत दिनेछ ।
रोमामाथि युनाइटेडको उत्कृष्ट पुनरागमन जित

Read Complete Original Article
Published originally on कान्तिपुर






