Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

रोमानियामा काम र तलब नपाएपछि नेपाली श्रमिक आन्दोलित

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोमानियामा काम र तलब नपाएपछि नेपाली श्रमिक आन्दोलित
Photo / Coverage: रातोपाटी

काठमाडौँ । युरोपको आकर्षक रोजगारी र बसाईको सपना बोकेर रोमानिया पुगेका नेपाल श्रमिक सम्झौताअनुसार काम, पारिश्रमिक र सेवा–सुविधा नपाएको भन्दै आन्दोलित भएका छन् । नेपालबाट प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म खर्च...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on रातोपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम
Latest NewsJust now

नागरिक बिरामी भएर अस्पताल पुग्दा स्वास्थ्य बीमाको सुविधा सहजै पाउने व्यवस्था मिलाउनुपर्छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छिन् । सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार आयोजित बैठकमा उनले उपचार आवश्यक पर्दा बीमाको सुविधा पाउने ढुक्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । स्वास्थ्य बीमाबारे समाधान खोज्न छलफल अघि बढाइएको उल्लेख गर्दै मन्त्री गौतमले तत्काल सुधारका ...

कर्पोरट खबर
हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै
Latest NewsJust now

हिमालयको हिमक्षेत्रबारे विज्ञान, नीति र क्षेत्रीय सहकार्यसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै

• काठमाडौँमा आगामी नोभेम्बर २५ देखि २७ सम्म 'एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन' आयोजना हुने भएको छ। • सम्मेलनमा हिमनदी पग्लिने, हिमताल विस्फोटजन्य बाढी, जलवायु परिवर्तनको प्रभाव र वैज्ञानिक अनुसन्धानलाई नीतिनिर्माणसँग जोड्ने विषयमा छलफल हुनेछ। • इसिमोडले स्विस एजेन्सीको सहयोगमा सम्मेलनको आयोजना गर्दैछ, जसमा क्षेत्रीय र अन्तरराष्ट्रिय वैज्ञानिक, नीतिनिर्माता र विकास साझेदारको सहभागिता रहनेछ। ...

नेपालबहस
चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग
Latest NewsJust now

चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग

• गैँडाकोट–१६ अमरापुरीकी श्यामकला सापकोटाले चौरासी पूजाको खर्चबाट रु दुई लाख ६५ हजार मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ। • उहाँले श्रीमान्को स्मृतिमा आश्रममा आश्रितको भोजन र सेवा व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको हो। • सापकोटाले आजीवन वार्षिक भोजन सेवा सदस्यता पनि ग्रहण गरेर आश्रमको सेवा अभियानमा दीर्घकालीन योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ। ...

नेपालबहस
पर्यटक ठगी गरेको आरोपमा ठमेलका २२ जना व्यवसायीमाथि कारबाही
Latest NewsJust now

पर्यटक ठगी गरेको आरोपमा ठमेलका २२ जना व्यवसायीमाथि कारबाही

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो। अनुगमनका क्रममा ठूला आवाजमा सङ्गित बजाएर सञ्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement