प्रदेश ३–००१ त ७७९५ नम्बरको ट्र्याक्टरले खेत जोतिरहेका बेला ट्र्याक्टर चालकका सहयोगी गुजरा सिम्राका सितबी माझीका १६ वर्षीय छोरा कृष्ण माझी अचानक रोटाभेटरमा परेका थिए ।
रोटाभेटरमा परेर किशोरको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर






