• भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्बासीहरुले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन्। • सरकारले खाना दिन बन्द गरेपछि उनीहरुले रित्तो थाल बजाउँदै विरोध जनाएका हुन्। • सरकारले आजदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको छ।
रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी (फोटो फिचर)

Read Complete Original Article
Published originally on नेपालबहस






