सुर्खेत : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै मधेशले पहिलो जित दर्ता गरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल
राष्ट्रिय खेलकुद : मधेशसँग सुदूरपश्चिम पराजित

Read Complete Original Article
Published originally on प्रदेश खबर






