Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेको भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेको भेट
Photo / Coverage: अनलाइन खबर

१२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो । भेटमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्रोत नखुलेको चार लाख रुपैयाँसहित दुई भारतीय पक्राउ
OthersJust now

स्रोत नखुलेको चार लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला, इनर्वा ग्रामपञ्चायत–१ निवासी २८ वर्षीय गोविन्द गुप्ता रौनियार र सोही स्थानका २८ वर्षीय रामकुमार राम छन् । ...

अनलाइन खबर
कर्णालीको आँगनमा राष्ट्रिय खेलकुदको उत्सव, मैदानदेखि गाउँसम्म फैलिँदै उत्साह
OthersJust now

कर्णालीको आँगनमा राष्ट्रिय खेलकुदको उत्सव, मैदानदेखि गाउँसम्म फैलिँदै उत्साह

हिमालका अग्ला चुचुरादेखि पहाडका बस्ती र प्रदेश राजधानी वीरेन्द्रनगरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक छ । ...

अनलाइन खबर
आइजनकोटलाई पहिले प्रधानमन्त्री बनाउन नेतन्याहू तयार, तर विपक्षीलाई छैन विश्वास
OthersJust now

आइजनकोटलाई पहिले प्रधानमन्त्री बनाउन नेतन्याहू तयार, तर विपक्षीलाई छैन विश्वास

नेतन्याहूले आइजनकोटलाई पहिले प्रधानमन्त्री बनाउने गरी आलोपालो सरकार सञ्चालनको प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। प्रस्तावअनुसार सुरुको दुई वर्ष आइजनकोट र त्यसपछिको दुई वर्ष नेतन्याहू प्रधानमन्त्री बन्नेछन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement