Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या ३ पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या ३ पुग्यो
Photo / Coverage: अनलाइन खबर

८ मंसिर, काठमाडौं । राष्ट्रपति कार्यालयमा विचाराधीन अध्यादेशको संख्या तीन पुगेको छ । गत आइतबार जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग बनाउने सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । त्यसअघि नै दुई वटा अध्यादेश राष्ट्रपति कार्यालयमा विचाराधीन छ । यसअघि सरकारले गत कात्तिक १७ गते दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको थियो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डेढ अर्बको प्रदेश रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग हुनुपर्ने
OthersJust now

डेढ अर्बको प्रदेश रङ्गशाला सरकारको स्वामित्वमा, नियमित उपयोग हुनुपर्ने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला निर्माण व्यवसायीले सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थलका रूपमा रहेको रङ्गशाला औपचारिक रूपमा सरकारको स्वामित्वमा आएसँगै प्रतियोगिता सञ्चालनको तयारीले थप गति लिएको छ । कर्णाली प्रदेश सरकारले एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशाला लामो प्रतीक्षापछि सरकारको मातहतमा आएको हो। निर्माण ...

पर्दाफास
काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने
OthersJust now

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने

काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर जमिन पुनःभरण (रिचार्ज काठमाडौं) अभियान सुरु गरेको छ । सोमबार राष्ट्रिय सभा गृह परिसरबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको सुरुवात गरेका हुन् । अभियान उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्रेष्ठले जमिन पुनःभरण ...

पर्दाफास
चार वटा संसदीय समितिको बैठक बस्दै
OthersJust now

चार वटा संसदीय समितिको बैठक बस्दै

८ मंसिर, काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ । जहाँ मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल गर्ने कार्यसूची छ । टेन्डरको सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको… ...

अनलाइन खबर
बालेनको भ्रमणबारे भारतीय विश्लेषण : ‘नयाँ काठमाडौं’लाई बुझ, दीर्घकालीन ‘केमेस्ट्री’ बनाऊ
OthersJust now

बालेनको भ्रमणबारे भारतीय विश्लेषण : ‘नयाँ काठमाडौं’लाई बुझ, दीर्घकालीन ‘केमेस्ट्री’ बनाऊ

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई भारतीय मिडिया र कूटनीतिक वृत्तले ‘नेपाल–भारत सम्बन्धको व्यावहारिक पुनर्संरचना’का रूपमा चित्रण गरेका छन् । उनीहरुले ‘नयाँ काठमाडौं’लाई बुझेर बालेनसँग दीर्घकालीन ‘केमेस्ट्री’ बनाउनुपर्नेमा जोड दिएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement