Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

‘रामायण’ को ४ हजार करोड बजेटमाथि बहस

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘रामायण’ को ४ हजार करोड बजेटमाथि बहस
Photo / Coverage: अनलाइन खबर

फिल्ममेकर राम गोपाल वर्माले फेरि एकपटक रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को प्रशंसा गरेका छन् । उनले आफ्नी आमाले समेत टिकट किनेर अरूलाई फिल्म देखाइरहेको बताएका छन् । यससँगै उनले फिल्मका निर्माता नमित मल्होत्राको व्यावसायिक रणनीतिको पनि प्रशंसा गरेका छन् । राम गोपाल वर्माले पछिल्लो समय रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को खुलेर प्रशंसा गर्ने…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
OthersJust now

दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी

इलाम । सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महतले व्यावसायिक गाईपालनबाट राम्रो आम्दानी गर्दै दुई जना स्थानीय युवालाई रोजगारीसमेत दिएका छन् । चार वर्षअघि रु ३० लाख लगानीमा ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ सञ्चालन गर्नुभएका महतको फार्ममा हाल १० माउ गाई छन् । तीमध्ये पाँच दुहुना र पाँच वटा चाँडै बियाउने स्थितिमा छन् । फार्ममा १४ बाच्छी […] ...

मकालु खबर
आन्तरिक सङ्कटले थलिएका प्रधानमन्त्रीको दिल्ली तयारी
OthersJust now

आन्तरिक सङ्कटले थलिएका प्रधानमन्त्रीको दिल्ली तयारी

आन्तरिक राजनीतिमा गठबन्धनको सकस, बाढीपहिरोजस्ता विपत्पछिको आर्थिक दबाब र ‘कोप’ सम्मेलनमा देखिएको कूटनीतिक फितलोपनका बीच दिल्ली पुग्दा उनले नेपालको राष्ट्रिय हितलाई कसरी प्रस्तुत गर्लान् ? ...

अनलाइन खबर
साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ
OthersJust now

साढे ३ किलो थाई गाँजासहित विमानस्थलबाट एक युवक पक्राउ

२९ कात्तिक, काठमाडौं । साढे तीन किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमान नाम गरेका व्यक्ति छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । उनी २८ कात्तिकमा दिल्लीबाट नेपाल आएका थिए । उनको लगेज जाँच गर्ने क्रममा उक्त… ...

अनलाइन खबर
बिरालो र खरायोको खानाभित्र लुकाएर ल्याइएको साढे ५ किलो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
OthersJust now

बिरालो र खरायोको खानाभित्र लुकाएर ल्याइएको साढे ५ किलो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं ल्याइएको उक्त लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार शनिबार बिहान शङ्का लागेर गरिएको जाँचका क्रममा भारतीय नागरिकको लगेजबाट सेतो हेरोइन बरामद भएको हो। पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे रहेका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play