घरमा सधैँ दुई–तीनवटा कुकुर हुन्थे, त्यसैले उनीहरूको पूजा गरेपछि बल्ल तिहार सुरु भएजस्तो लाग्थ्यो । लक्ष्मीपूजाको दिन घर र गोठवरिपरि दियो तथा मैनबत्ती बालेर झिलिमिली बनाएपछि राति पूजाकोठामा घरका सबै गरगहना र पैसा राखेर आमाले हामी
‘रामकथा भट्याउँदै गाउँ डुलेको त्यो तिहार अझै आँखाअगाडि झल्झली आउँछ’

Read Complete Original Article
Published originally on प्रदेश खबर






