दाङ । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले विभिन्न पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय तथा राप्ती आधारभूत अस्पतालमा रिक्त रहेका प्राविधिक पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न...
राप्ती गाउँपालिकाले खुलायो स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर

Read Complete Original Article
Published originally on रातोपाटी






