काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाड्ने गरेको बताएका छन् । शनिबार संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा आफ्नो न्यायिक निष्पक्षतामाथि उठेका...
राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु : प्रस्तावित न्यायाधीश पाण्डे

Read Complete Original Article
Published originally on रातोपाटी






