इनरुवा : रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण आवश्यक कागजातसहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
रसुवा–भोटेकोशी बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहत दिन सिफारिस

Read Complete Original Article
Published originally on प्रदेश खबर






