मकवानपुर । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले मुलुकको अर्थतन्त्र संवेदनशील अवस्थामा रहेको भन्दै अहिले आन्दोलनभन्दा संवाद, छलफल र सहकार्यमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। शनिबार छठ पर्व मनाउन पर्सा जाने क्रममा मकवानपुरमा स्थानीय जनप्रतिनिधि तथा
यो आन्दोलन गर्ने बेला होइन, देशको अर्थतन्त्र संवेदनशील अवस्थामा छ’ : सभामुख अर्याल

Read Complete Original Article
Published originally on प्रदेश खबर






