१३ मंसिर, काठमाडौं । यामाहा नेपालले नयाँ स्कुटर फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ । एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहाले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा विशेष कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो । स्कुटर सार्वजनिक गर्न आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो । कार्यक्रममा फरक–फरक व्यक्तित्व र शैली झल्काउने गरी सजाइएका फ्यासिनो…
यामाहाको नयाँ फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक

Read Complete Original Article
Published originally on अनलाइन खबर






