यसपालि गाउँमा पहिले पहिले जस्तो दसैँको धुमधाम र ठुलो तामझाम भएन । शान्तभावले टीका लगाउँदै हिँड्दै थिए, मानिसहरू । बाढीपहिरो र गाउँको नजिकै ओख्लेको भिरमा स्कुल बस खसेर भएको मानवीय क्षतिले मनमा गहिरो घाउ लागेको छ । फेरि पनि वर्षदिनमा आएको चाडलाई चट्टै छाड्न भने कसैको मनले मानेन ।
यस पालिको दसैँ

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






