Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: पर्दाफास

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा २५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै बन्दा (लोकल) २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ घिउ सिमी (लोकल) ६० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६० रुपैयाँ रहेको छ । त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ८० रुपैयाँ, लौका ४० रुपैयाँमा कारोबार भइरहेको छ । रायोको साग ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, चकसूरको साग प्रतिकिलो १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ । यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री
OthersJust now

८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री

१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी र १३० वटा लाइट सवारीसाधन पार्किङ गर्न सक्ने क्षमताको बसपार्क बनाउने योजना पनि अघि सारियो । तर, भीरकोट नगरपालिकाले अहिलेसम्म बसपार्क सञ्चालनमा ल्याउन सकेको छैन । बरु सार्वजनिक यातायातका लागि छुट्याइएको… ...

अनलाइन खबर
युद्ध लडेँ क्यान्सर जितेँ : युद्धका विविध आयामको लीलानुभूति
OthersJust now

युद्ध लडेँ क्यान्सर जितेँ : युद्धका विविध आयामको लीलानुभूति

बम, बारुद र हतियारसँग खेल्ने, रातमा चल्ने र दिनमा सुस्ताउने, लडाइँको तयारी, लडाइँ, फेरि तयारी र फेरि लडाइँको दिनचर्यामा रहने आफूहरूलाई सरकारले ‘आतंककारी’, ‘जंगली’, ‘निर्दयी’ विशेषणले प्रचार गर्ने गरेता पनि उनीभित्र मानवीय संवेदना कति प्रचुर छ र त्यो बेलाबेलामा कसरी मैनजस्तै पग्लन्थ्यो भन्ने कुरा पुस्तकका पानापानाले बताउँदछन् । ...

अनलाइन खबर
इराक र जोर्डनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
OthersJust now

इराक र जोर्डनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध

१ मंसिर, काठमाडौं । इराक र जोर्डनले टेलिग्राम प्रयोगमा प्रतिबन्धको घोषणा गरेका छन् । टेलिग्राममार्फत सुरक्षा चिन्ता बढेको र अतिवादी सामग्री फैलाएको भन्दै दुवै देशले सोमबारदेखि टेलिग्राम प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार डिजिटल सुरक्षालाई सुदृढ पार्न र साइबर अपराध, धम्की, जबरजस्ती चन्दा असुल्ने र अवैध सामग्रीको प्रवर्द्धन विरुद्ध लड्न यो… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play