• नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ। • युरोपियन युरोको खरिददर १६७ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८९ पैसा तोकिएको छ। • भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

Read Complete Original Article
Published originally on नेपालबहस






