Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

यमनको दक्षिणी तटनजिक जहाज अपहरण भएको बेलायती सामुद्रिक व्यापारिक निकायको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
यमनको दक्षिणी तटनजिक जहाज अपहरण भएको बेलायती सामुद्रिक व्यापारिक निकायको दाबी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक जहाज अपहरण गरेको बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) ले शनिबार जानकारी गराएको छ । उक्त निकायले भनेको छ, ‘अनधिकृत व्यक्तिहरू जहाजको नियन्त्रणमा छन्। अधिकारीहरूलाई जानकारी गराइएको छ।’ यूकेएमटीओले अगाडि भनेको छ, ‘आक्रमणकारीहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर (७० माइल) दक्षिण–पश्चिममा कार्गो जहाजमा चढेका थिए र उनीहरूले ने जहाजलाई अपहरण गरे ।’ विश्लेषकहरूले पछिल्लो एक वर्षमा नजिकैको अफ्रिकी र वरपर समुद्री डकैतीका घटना बढेको औँल्याएका छन् । फेब्रुअरीमा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्व युद्ध सुरु भएदेखि अरेबियाली प्रायद्वीप वरपरका जहाजहरू पनि बारम्बार द्वन्द्वको चपेटामा परेका छन् । एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बागलुङ कालिका मन्दिरमा तीर्थयात्रीको भिड (फोटो फिचर)
Latest NewsJust now

बागलुङ कालिका मन्दिरमा तीर्थयात्रीको भिड (फोटो फिचर)

नवराज नेपाली बागलुङ, मङ्सिर १३ गते । प्रसिद्ध तीर्थस्थल बागलुङको कालिका मन्दिरमा धार्मिक पर्यटकको चाप बढेको छ । विशेषगरी बिदाको दिनमा अवलोकन भ्रमण लेखेका सयौँ सवारीसाधन पर्यटक लियर... ...

गोरखापत्र
आज मौसम मुख्यतया सफा रहने
Latest NewsJust now

आज मौसम मुख्यतया सफा रहने

नेपालमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भए पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा भने हुस्सु तथा तुवाँलो लागेको […] ...

समयपोष्ट
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय)... ...

रातोपाटी
दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदमा बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ । हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । प्रतियोगितामा कर्णालीले भने […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement