म्यानमारमा अनियन्त्रित रूपमा भइरहेको सुन, दुर्लभ माटोका खनिज (रेयर अर्थ) तथा अन्य महत्त्वपूर्ण खनिजको उत्खननका कारण थाइल्यान्डका सीमावर्ती नदीहरू गम्भीर रूपमा प्रदूषित भएका छन् । खानीबाट निस्किएका आर्सेनिक, पारा, क्याडमियमलगायत विषाक्त...
म्यानमारका विषाक्त पदार्थ बगेर थाइल्यान्डमा, नदी प्रणाली नै नष्ट हुन सक्ने चेतावनी

Read Complete Original Article
Published originally on रातोपाटी






