Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । म्यानचेस्टर युनाइेटडले दुई गोलले पछाडि रहेको स्थितिबाट युरोपेली च्याम्पियन्स लिगमा मंगलबार एएस रोमालाई ३–२ ले हराएको छ र यसले समस्यामा रहेका प्रशिक्षक माइकल क्यारेकलाई ठूलो राहत दिनेछ । म्याथिस सोल र डोनयेल मालेनको गोलमा रोमाले दुई गोलको अग्रता लिएको थियो र युनाइटेड ओल्ड ट्राफोर्डमा एक अर्को हारतर्फ अग्रसर देखिएको थियो । त्यसपछि ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट पहिलो गोल फर्काए । म्याथस कुन्हाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि युनाइटेडको जित सम्भव भएको हो र यसले घरेलु समर्थकबीच खुसीयाली छाएको थियो । पछि उनी रातो कार्डमा मैदानबाट पनि बाहिरिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत
Latest NewsJust now

ट्रम्पलाई धक्का, प्रतिनिधिसभा डेमोक्र्याटको नियन्त्रणमा जाने संकेत

सीबीएसको प्रक्षेपणअनुसार डेमोक्र्याटले कम्तीमा २१८ सिट जित्ने देखिएपछि दुई वर्षदेखि रिपब्लिकनको नियन्त्रणमा रहेको सदन परिवर्तन हुने भएको छ। ...

कान्तिपुर
महिलाको हत्यामा संलग्न चार जना पक्राउ
Latest NewsJust now

महिलाको हत्यामा संलग्न चार जना पक्राउ

भैरहवा । रुपन्देहीमा एक महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित... ...

सिंहदरबार न्युज
तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा
Latest NewsJust now

तिहार लक्षित भेडाच्याङ्ग्रा बिक्री सुरु, मुस्ताङबाट तीन हजार बजारमा

मुस्ताङ समाचारदाता मुस्ताङ (मुक्तिनाथ), कात्तिक १८ गते । नेपालीहरूको दोस्रो ठुलो पर्व तिहारका लागि मुस्ताङबाट १५ सयभन्दा बढी भेडाच्याङग्रा बिक्री भएको छ । दसैंमा १४ हजार भेडाच्याङ्... ...

गोरखापत्र
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
Latest NewsJust now

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

पोखरा । संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play