विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सिसौबारीबाट ब्राउन सुगरजस्तो पदार्थसहित चार जना पक्राउ परेका छन् । मानिस नबस्ने जीर्ण घरमा लागुऔषध रहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मझारेबाट खटिएको संयुक्त टोलीले आइतबार
मोरङको जहदामा सिसौबारीबाट ब्राउन सुगरजस्तो पदार्थसहित चार जना पक्राउ

Read Complete Original Article
Published originally on प्रदेश खबर






