दिल्लीकी २० वर्षीया लेग स्पिनर मेधावी बिधुरी डीपीएलमा ‘६–७’ शैलीको हातको इसारासहित विकेट सेलिब्रेसन गरेपछि चर्चामा आएकी थिइन् । भारतीय लेग स्पिनर युजवेन्द्र चहलले इंग्ल्यान्डमा काउन्टी च्याम्पियनसिप खेल्ने क्रममा त्यही शैली दोहोर्याए ।
मेधावीको सेलिब्रेसन शैली : दिल्लीदेखि इंग्लिस काउन्टी क्रिकेटसम्म

Read Complete Original Article
Published originally on कान्तिपुर






