समझदारीअनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ ।
मुक्तिनाथ विकास बैंक र मणिपाल अस्पतालबीच छुट सम्झौता

Read Complete Original Article
Published originally on कान्तिपुर






