यसअघि सार्वजनिक भएका विवरणअनुसार फिक्सर इनम सापकोटाको अस्वाभाविक बैंकिङ कारोबार देखिएको छ भने उनीसँग पूर्वप्रधानन्यायाधीश, न्यायाधीश र प्रहरी अधिकारीहरूको सम्बन्ध रहेको पाइएको छ ।
मानवअधिकार आयोगमा इनम सापकोटाको निवेदन, धम्की दिँदै उच्चपदस्थविरुद्ध बयान दिन लगाएको दाबी, रहस्यमय बन्दै अनुसन्धान

Read Complete Original Article
Published originally on कान्तिपुर






