• रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरमा माटोको ढिस्कोले चार जना घाइते भएका छन्। • घाइतेहरू जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा माटो खन्ने क्रममा पुरिएका हुन्। • एक जनाको अवस्था गम्भीर भएकाले उनलाई सुर्खेत रिफर गरिएको छ।
माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

Read Complete Original Article
Published originally on नेपालबहस






