केसी पक्षले सरकारले वार्ता र संवादका लागि चासो नदेखाएको बताएको छ भने शिक्षा मन्त्रालयले वार्ता टोली गठन गर्ने विषयमा छलफल भए पनि औपचारिक रूपमा टोली गठन गरी संवाद सुरु हुन नसकेको प्रतिक्रिया दिएको छ ।
माग पूरा हुँदै गएको सरकारी दाबी, डा. केसी पक्ष भने वार्ताकै प्रतीक्षामा

Read Complete Original Article
Published originally on कान्तिपुर






