११ मंसिर, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत महिला बास्केटबल फुलकोर्टमा तीन विभागीय टोली एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँगै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । सुर्खेत रंगशाला हातामा रहेको बास्केटबल कवर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा एपीएफले गण्डकीलाई ७९-१२ ले हरायो । एपीएफले चारै क्वाटरमा अग्रता लिने क्रममा १५-६, १६-४, १५-०, ३३-२…
महिला बास्केटबलमा तीन विभागीय टोली र सुदूरपश्चिम सेमिफाइनलमा

Read Complete Original Article
Published originally on अनलाइन खबर






