यसपालि तिहारका लागि ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँको ड्राइफ्रुट्स आयात भएको भन्सार विभागको तथ्यांक छ । नरिवल, काजु, बदाम, पिस्ता, अन्जिर, छोकडालगायतको मूल्यमा डेढ सयदेखि १८ सयसम्म बढेको छ ।
महँगिए ड्राइफ्रुट्स र फलफूल

Read Complete Original Article
Published originally on कान्तिपुर






