१८ कात्तिक, काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले महिनौंदेखिको तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् । आयोजनामा कार्यरत कर्मचारीले तलब, भत्ता र अन्य खर्चसमेत गरी १ करोड ९७ लाख रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको भन्दै सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गरेका हुन् । पर्फेक्ट इनर्जी डेभलपमेन्ट…
मध्य त्रिशूली गंगाका कर्मचारीले महिनौंदेखि तलब पाएनन्, कम्पनीले माग्यो खर्च हिसाब

Read Complete Original Article
Published originally on अनलाइन खबर






