कार्यविधिअनुसार तोकिएको लक्ष्यअनुसार समयमै बेरुजु न्यूनीकरण तथा फर्छ्यौट गर्ने उत्कृष्ट कार्यालय, कार्यालय प्रमुख र आर्थिक कारोबारमा संलग्न कर्मचारीलाई २५ हजार रुपैयाँसम्म नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
मधेशमा ५ वर्षसम्म बेरुजु फर्छ्यौट नगरे बैंक खाता रोक्कादेखि सम्पत्ति लिलामसम्म

Read Complete Original Article
Published originally on कान्तिपुर






