Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

मकै-कोदो छाडेर कफी खेतीमा आकर्षित महाभारतका कृषक

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकै-कोदो छाडेर कफी खेतीमा आकर्षित महाभारतका कृषक
Photo / Coverage: अनलाइन खबर

१३ मङ्सिर, काभ्रेपलाञ्चोक । कुनै समय मकै, कोदो र फापर खेतीमा निर्भर काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका किसान पछिल्लो समय व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत बालीबाट पर्याप्त आम्दानी लिन नसकेका किसानले कफी खेतीबाट राम्रो आय हुन थालेपछि खेतीको ढाँचा नै परिवर्तन गर्न थालेका हुन् । महाभारत गाउँपालिकाका सबै वडामा कफी खेती विस्तार भएको छ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन
OthersJust now

नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन

१२ मंसिर, काठमाडौं । नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यता र समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता सातौँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा मत्स्यपालन… ...

अनलाइन खबर
अमेरिकी सेनामाथिका आक्रमणमा इरानले मस्कको स्टारलिङ्क प्रयोग गरेको खुलासा
OthersJust now

अमेरिकी सेनामाथिका आक्रमणमा इरानले मस्कको स्टारलिङ्क प्रयोग गरेको खुलासा

१३ मंसिर, काठमाडौं । अमेरिकी सेनामाथि भएका आक्रमणमा इरानले एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको खुलासा भएको छ । द वासिङ्टन पोस्टले शनिबार प्रकाशित रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै इरानले स्टारलिङ्कको अनधिकृत प्रयोग अमेरिकी सेनाविरुद्धका आक्रमणसँग जोडिएको जनाएको छ । कम्पनीभित्रको छलफलबारे जानकार दुई व्यक्तिका अनुसार स्टारलिङ्कको दुईवटा अनधिकृत प्रयोगबारे जानकारी पाएपछि… ...

अनलाइन खबर
म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमण, २१ जनाको मृत्यु
OthersJust now

म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमण, २१ जनाको मृत्यु

१३ मंसिर, काठमाडौं । म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा ३५ जना घाइते भएका छन् । शनिबार दिउँसो देशको दक्षिणी शान राज्यको मो बाइ गाउँमा रहेको एक विवाह समारोह स्थलमा भएको आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा ३५ जना घाइते… ...

अनलाइन खबर
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि
OthersJust now

अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि

अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनले सन् २०१४ मा यस्तो जनसंख्या ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement