विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले शुक्रबार भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेट गरेका छन्। यो संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएचओका प्रमुखको भेनेजुयलामा भएको पहिलो आधिकारिक भ्रमण हो ।...
भेनेजुएलाको पहिलो भ्रमणमा डब्ल्यूएचओ प्रमुखद्वारा स्वास्थ्य सहयोगको प्रतिबद्धता

Read Complete Original Article
Published originally on रातोपाटी






