जनकपुरधाम । मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही एक लाख
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने मधेश सरकारको निर्णय

Read Complete Original Article
Published originally on प्रदेश खबर






