काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा विद्युतीय माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले आज शोक वक्तव्य जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा
भिमफेदी दुर्घटनाप्रति यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

Read Complete Original Article
Published originally on प्रदेश खबर






