Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भारतीय राजदूत दलेला र पर्यटनमन्त्री पौडेलबीच भेट, के भयो छलफल ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय राजदूत दलेला र पर्यटनमन्त्री पौडेलबीच भेट, के भयो छलफल ?
Photo / Coverage: पर्दाफास

नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारतबीचको कनेक्टिभिटी विस्तार, जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । भेटवार्तामा दुवै देशबीचको घनिष्ठ मित्रता र सहकार्यका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा फलदायी विचार आदानप्रदान भएको भारतीय दूतावासले जनाएको छ । नेपाल र भारतबीच पर्यटन तथा अन्य क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?
OthersJust now

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

आगामी मंसिर दोस्रो साता प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणमा जाँदै छन् । शाहको भ्रमणमा पनि नेपालीले क्यूआर मार्फत भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था हुने यकिन छैन । ...

अनलाइन खबर
बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा
OthersJust now

बन्दुक छाडेर र्‍याप हान्न निस्किएका योद्धा

शब्दहरूसँग, भावहरूसँग लडाइ गरिरहेझैं लाग्थ्यो । र, त्यस्तै त्यस्तैमा उनलाई आफ्नो नाम नै योद्धा राख्न मन लाग्यो । त्यसपछि त उनी सधैंका लागि योद्धा बनेका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play