काठमाडौं । नेपाली नागरिकले अब भारतमा पनि क्यूआर कोड स्क्यान गरेर सहजै भुक्तानी गर्न पाउने भएका छन् । नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच सेवा सञ्चालनका लागि सकारात्मक सहमति जुटेसँगै आगामी एक महिनाभित्रै यो सुविधा सुरु गर्ने तयारी भएको छ ।प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि क्यूआर भुक्तानी सेवा कार्यान्वयन गर्ने विषयले गति लिएको हो । यसअघि लामो समयदेखि प्रक्रियामा रहेको यो सेवा सुरु गर्न भारतीय र नेपाली पक्षबीच छलफल तीव्र पारिएको छ ।प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपा
भारतमा नेपालीले क्यूआरबाटै भुक्तानी गर्न पाउने, सहमति जुटेसँगै तयारी तिव्र

Read Complete Original Article
Published originally on आइसिटी समाचार






